काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि–इस्टेट जग्गा प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोध्न आग्रह गरेका छन् ।
सोमवार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारको प्रश्नको उत्तर दिँदै भनेका छन्, ‘बालेनलाई सोध्नुस्’ ।



About Us
प्रतिक्रिया