काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ। त्यस्तै, तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ। आज चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



About Us
प्रतिक्रिया