कोरोनाका कारण पुँजीबजारमा समस्या आउदैन: मन्त्री खतिवडा

कोरोनाका कारण पुँजीबजारमा समस्या आउदैन: मन्त्री खतिवडा


बैंकिङ्ग समाचार ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण पुँजीबजार र मुद्राबजारमा समस्या नआउने बताएका छन् । 

सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मलेनमा मन्त्री खतिवडाले कोरोना कै कारण पुँजीबजार र मुद्राबजारमा समस्या नआउने बताएका छन् । 

उनले बैंकसँग अहिले पर्याप्त तरलता भएको र लगानीको अभाव नरहेकोले समस्या नआउने जनाएका हुन्  ।