प्रि-ओपनिङ्गमा नेप्सेमा हरियाली, ६१ कम्पनीको शेयरमूल्यमा वृद्धि

प्रि-ओपनिङ्गमा नेप्सेमा हरियाली, ६१ कम्पनीको शेयरमूल्यमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
साताको पहिलो कारोबार दिन आइतबार प्रि९ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छद । यसदिन नेप्से ९।८२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६९३।९१ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ६१ कम्पनीको शेयरमुल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । ६ कम्पनीको स्थीर रहेको छ ।

बिहीबार ७२ कम्पनीका ३५ हजार ३१७ कित्ता शेयर ३३६ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ करोड ५७ लाख ५० हजार ४९१ रुपैयाँ पुगेको छ ।

\"\"

\"\"