बैंकिङ्ग समाचार ।
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ ।
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले प्रिअलटमेन्ट बिहीबार सम्पन्न भइसकेको र आगामी आइतबार वा सोमबार बाँडफाँड गरिने जानकारी दिएको छ ।
प्रतिक्रिया