शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदमा माग्यो कर्मचारी 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदमा माग्यो कर्मचारी 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि मागेको छ । बैंकले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको हो ।