भदौ २३ गते जेनजी सहिद दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सो क्रममा ज्यान गुमाएमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको घटनाका सन्दर्भमा ‘जेनजी शहीद दिवस’ भन्दै सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।