काठमाडौं – त्रिशूली नदीमा आज पनि बाढी आएको छ। उक्त बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको हो।
यो पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सकस भएको छ।






About Us
प्रतिक्रिया