रसुवा बाढीः ७३४ जनाको शव फेला


काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार, हाल सम्ममा ७३४ जनाको शव फेला परेको हो । 

प्रहरीका चितवनबाट २५९ जना, नवलपरासी पूर्वबाट १८४ जना, नवलपरासी पश्चिमबाट ८२ जना, गोरखाबाट ५८ जना, नुवाकोटबाट ५२ जना, 
धादिङबाट ५० जना, तनहुँबाट ३६ जना र रसुवाबाट  १३ जना को शव फेला परेको छ।