काठमाडौं –सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आजको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो।

प्रतिक्रिया