काठमाडौं – रसुवा बाढी पश्चात् खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापनलगायतका सम्बन्धमा आज विषयगत मन्त्रालय र सहयोगी निकाय को बैठक सम्पन्न भएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव एवं प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको उपस्थिति थियो।






About Us
प्रतिक्रिया