माथिल्लो त्रिशूली–३ ए जलविद्युत केन्द्रका ११ कर्मचारी सम्पर्कमा


काठमाडौं- माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको ६० मेगावाट क्षमताको केन्द्रमा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन्।

सम्पर्कमा आउने कर्मचारीहरूमा संजोग कुमार केसी, मोहन ज्ञावली (सेती फेवामा कार्यरत) रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी रहेका छन्।