काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण हाल सम्ममा ५ सय ३८ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १२ वटा, नुवाकोटमा ३७ वटा, धादिङमा ३३ र गोरखामा ४६ वटा (विभिन्न मानव अङ्ग) फेला शव फेला परेको छ।
साथै, नवलपरासी पूर्वमा १३४ वटा, नवलपरासी पश्चिममा २७ वटा, तनहुँमा २८ र चितवनमा २२१ वटा शव फेला परेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया