रसुवा बढीमा मृतकको सङ्ख्या २८९ पुग्यो


काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ  । सशस्त्र प्रहरीका अनुसार, धेरै शव चितवनमा भेटिएका छन् । 

प्रहरीका अनुसार चितवनमा १२१ वटा, पूर्वी नवलपरासीमा ६५, नवलपरासीमा १४, रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९ र तनहुँमा १६ वटा शव भेटिएका छन् ।