काठमाडौं – रसुवामा आएको भिषण बाढीले भन्सार कार्यालय रसुवामा पनि क्षति पुर्याएको छ । आज आएको भिषण बाढीले भन्सार कार्यालय रसुवामा क्षति पुर्याएको हो ।
कार्यलयमा के कति क्षति भएको छ भन्ने आइसकेको छैन । तर, कार्यलय रहेको स्थान टिमुरे बजार पूर्ण रुपमा क्षति भएका कारण पनि भन्सार कार्यालयमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।






About Us
प्रतिक्रिया