काठमाडौं – गरिमा विकास बैंकको केन्दीय कार्यालय बालुवाटारस्थित बैंकको आफ्नै भवनमा सरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सारेको हो ।
बैंकले आज केन्द्रीय कार्यालय सारेको हो । यससँगै, बैंकले यात्राभरि निरन्तर विश्वास र सहयोग प्रदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ ।






About Us
प्रतिक्रिया