काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले डिपार्टमेन्ट हेडमा ३ जना, ब्रान्च म्यानेजमेन्टका लागि ३ जना, आइटी असिस्टेन्टका लागि १ जना र जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।








About Us
प्रतिक्रिया