बैकिङ्ग समाचार ।
जनरल इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।
प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सेयरको ओपनिङ रेञ्ज १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसा रहेको छ ।
सूचीकरणसँगै असाेज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ।
प्रतिक्रिया