माछापुच्छ्रे बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक

माछापुच्छ्रे बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक


बैकिङ्ग समाचार । 
माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले उक्त बचत खाताहरुमा कार्तिक १ गतेबाट नयाँ व्याजदर लागू हुने गरी सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको बचत खाताहरुमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजजदर तोकेको छ । 

बैंकले मुद्दती निक्षेपको संस्थागततर्फ भने ३ महिनादेखि १५ वर्षसम्मका लागि ६.५ प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । 

यस्तैगरी व्यक्तिगततर्फ भने ३ मनिादेखि १५ वर्षभन्दा माथिका लागि ७.२५ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

यस्तो छ बैंक नयाँ व्याजदर

\"\"

\"\"