काठमाडौं– दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो।

प्रतिक्रिया