मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन (बालेन्द्र)शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।