बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरु दिएको छ।
बैंककाअनुसार ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उद्देश्यले उक्त पोलहरु दिइएको हो।
ट्राफिक पोलहरुमार्फत जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दूर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ।
यसअघि वैशाख ३१ मा बैंकले ट्राफिक पोलहरु दिएको थियो।
यस्तो सहयोग गरेकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ।
प्रतिक्रिया