रवि र बालेनले गर्दा शपथ ढिला भयोः हर्क साम्पाङ


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गर्दा शपथ ग्रहणमा ढिला भएको आरोप लगाएका छन्। शपथग्रहण प्रश्चात् सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले साे आरोप लगाएका हुन्।

उनले लेखेका छन्,मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन नदेखेको ? ‘