एभरेष्ट बैंकको सञ्चालकमा सिजापति नियुक्त


काठमाडौं – एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा विज्ञान विक्रम सिजापति नियुक्त भएका छन्। बैंकका स्वतन्त्र सञ्चालक डा. तारक बहादुर केसीको कार्यकाल गत माघ २६ गते सकिएसँगै सो पदमा सिजापति नियुक्त भएका हुन्।