काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०१ अंकले घटेर २९ सय ३३ दशमलव ९२ को बिन्दुमा पुगेर बन्द भएको छ। यस सेसन भरमा २ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने १५ हजार ५१४ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरमा ७५ कम्पनीले कारोबार गर्दा २१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३८ कम्पनीको शेयर मूल्य बढेसँगै १३ कम्पनीको शेयर मूल्य घटेको छ।



About Us
प्रतिक्रिया