काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुनिल कुमार पोखेल नियुक्त भएका छन्। कम्पनीको आज (चैत ११) गते बसेको सञ्चालक समितिको बैठकले पोखेललाई सञ्चालकमा नियुक्त गरेकाे हाे।
पोखेरेल सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त रहेको सो पदमा नियुक्त भएका हुन्।



About Us
प्रतिक्रिया