काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त भएकी छिन्। कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो।
कम्पनीले महिला संचालक पदमा पर्सा जिल्ला, वीरगंज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुनेगरी सो पदमा नियुक्त गरेको हो।



About Us
प्रतिक्रिया