काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.०९ अंकले बढेर २९ सय ३९ दशमलव ६५को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा १ करोड ९ लाख ५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १९ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ९१ कम्पनीले कारोबार गर्दा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ।



About Us
प्रतिक्रिया