काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९३ अंक बढेर २८ सय ९० दशमलव ९७ को विन्दुमा पुगेको बन्द भएको छ।
यस सेसनमा ९ करोड ३ लाख ५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २ लाख २७ हजार ६१४ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा १३० कम्पनीले कारोबार गर्दा ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया