काठमाडौं – आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण अधिकांश सरकारी निकाय तथा औपचारिक क्षेत्रका संस्थाहरू बन्द छन्।
तर,अधिकांश वाणिज्य तथा विकास बैंकहरूले सीमित रूपमा सेवा सञ्चालन गरेका छन्। पूर्ण क्षमतामा सेवा नदिए पनि निश्चित शाखा तथा काउन्टरमार्फत आधारभूत बैंकिङ्ग सेवा उपलब्ध गराइरहेका छन्।











About Us
प्रतिक्रिया