काठमाडौं – लागूऔषध मुद्दामा केश मिलाइदिन्छु भन्दै २ लाख गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका छवी शर्मा रहेका छन्।
उनलाई उनको घरबाटै पक्राउ गरी ठगी तथा आपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरी दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया