काठमाडौं – बैंकिङ्ग कसुरको मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएका ३८ वर्षीय अमर स्वराली मगर रहेका छन्।
मगर माथि जिल्ला अदालत मकवानपुरले १ महिना कैद र २५ लाख जरिवाना फैसला गरेको थियो। तर, सजाय तोकिएपछि फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया