काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ४० ग्राम तौलको सुन जस्तो देखिने धातुको बिस्कुट ४ थानसहित फिनल्याण्डका नागरिक ६४ वर्षीय इम्यिाज अहमद आइतबार बेलुकी पक्राउ परेका छन्।
एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका उनलाई जाँच गर्दा उनको ब्यागबाट उक्त धातु फेला परेको हो। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।



About Us
प्रतिक्रिया