काठमाडौं – कामना सेवा विकास बैंकले ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार ५०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकका विद्यामान संस्थापक शेयरधनीलाई दिएको बैंकले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (माघ गते) देखि ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया