काठमाडौं – सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) सीईओमा नियुक्त भएका छन्।
बैंकको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा केसी नियुक्त भएका हुन्। केसीलाई अर्काे व्यवस्था नभएसम्मका लागि माघ १ गतेदेखि लागूहुने गरी सो पदमा नियुक्त गरेको हो।





About Us
प्रतिक्रिया