बैंकिङ्ग समाचार ।
देवः विकास बैंकले संस्थापक तर्फको १ लाख ८५ हजार १ सय ९३ कित्ता सेयर सर्वसाधारणमा परिणत गरेको छ ।
यससंगै बैंकको संस्थापक र सर्वसाधारणको शेयर संरचना अनुपात ५१.५० र ४८.५० कायम भएको छ ।

प्रतिक्रिया