काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका– ४ बेलबोटबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ७२ वर्षीय सुप्रिम बहादुर थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया