काठमाडौं – ग्याँस सिलिन्डर चोरी गर्ने एक जनालाई प्रहरीले स्कुटरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका – ४ घर भइ काठमाडौंको रातोपुल बस्ने राजेश कार्की रहेका छन्।
काठमाडौंको पुरानो बानेश्वरबाट चोरी भएको ग्याँस सिलिन्डर चोरी गर्ने व्यक्तिको खोजतलास शान्तिनगरबाट उनलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई शान्तिनगरबाट बा. प्र–०२–०५१ प १७७६ नं.को चोरी भएको स्कुटरसहित नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया