काठमाडौं – शुभम पावर लिमिटेडको १४ लाख ३१ हजार कित्ता शेयरको लकइन अवधि आगामि माघ २६ गतेदेखि सकिने भएको छ।
कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, स्थानीय बासिन्दातर्फको १९ हजार ४२० कित्ता र कर्मचारी तर्फको ११ हजार ६१० कित्ता शेयरको लइकन अवधि करिब एक महिनापछि सकिन लागेको हो।
सो शेयरको लकइन अवधि समाप्त भएसँगै शेयर किनबेच गर्न सकिनेछ।





About Us
प्रतिक्रिया