महालक्ष्मी विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ। 

बैंकको पुस १२ गते बसेको सञ्चालक समितिको २४ औं वार्षिक साधारण सभाबाट सो कार्यका लागि पिकेएफ टि.आर. उपाध्याय एन्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरेको हो।