काठमाडौं – एनआईसी एशिया बैंकका सञ्चालक गणेश मान श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन्।
बैंकले पुस २० गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।

प्रतिक्रिया