काठमाडौं – सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन्। देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाई पुस ९ गते सो पदबाट राजीनामा दिएका हुन्।
बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आगामी माघ १ गतेदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
उनी २०८१ साल पुस २६ गतेदेखि ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए।





About Us
प्रतिक्रिया