सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा महर्जन


काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन्।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा महर्जनलाई नियुक्त गरेको हो।