काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७४ अंक बढेर २६ सय ४० दशमलव १६ को विन्दुमा पुगेको छ।
यस सेसनमा ४ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ७३ हजार ४७१ कित्ता शेयर किन बेच भएको छ।
यस सेसनभरिमा ६८ कम्पनीको कारोबार हुँदा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २७ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।





About Us
प्रतिक्रिया