काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हाल कायम बैंकको विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्रथामिकतामा राखि सो शेयर बिक्रीमा राखिएकाे हाे।
सो शेयर खरिद गर्न इच्छुक बैंकको विद्यामान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकका कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया