प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.९४ अंक बढेर २५ सय ८६ दशमलव ८१ को विन्दुमा पुगेको छ।

यस सेसनमा २ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ६४ हजार ६५९ कित्ता शेयर किन बेच भएको छ।

यस सेसनमा कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्य घटेको छ। ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।