काठमाडौं – साग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ।
बैंकको पुस ७ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाको निर्णयअनुसारडि।एस एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्सलाई सो कार्यका लागि नियुक्त गर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया