काठमाडौं – प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। बैंकले तीन वर्ष यता लगातार शेयरधनीको हात खाली बनाउँदै आएको छ। बैंकले आर्थिक वर्ष २०७८/२०८९ देखि यता लाभांश वितरण गरेको छैन।



About Us
प्रतिक्रिया