काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीको यो वर्षपनि हात खाली बनाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा नगर्ने भएको छ।
बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले यो वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले लगातार ३ आर्थिक वर्षयता शेयरधनीको हात खाली बनाउदै आएको छ।
सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया