काठमाडौं – हिमालयन बैंकले आजदेखि सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ८८९.८९ कित्ता शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कुनै पनि संस्थाले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंस्थित कानुन तथा शेयर विभागमा निवेदन पेश गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया